ourkirtipur.com.np

Saturday
Sep 23rd
Text size
  • Increase font size
  • Default font size
  • Decrease font size
Home News and Events Shahid Weekly

बाँके जिल्लामा पचासी हजारभन्दा बढी निरक्षर

नेपालगञ्ज । सार्वजनिक गरिएको तथ्याङ्कअनुसार बाँके जिल्लामा अहिले पनि करिब ८५ हजारभन्दा बढी नागरिक निरक्षर रहेका छन् । जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कअनुसार जिल्लाका कूल निरक्षरमध्ये गत आर्थिक वर्षसम्म महिला ५१ हजार ४६९ र पुरुष ३४ हजार ६१५ रहेका छन् । कूल पाँच लाख चार हजार ५४८ जनसंख्या रहेको यस जिल्लामा गत आर्थिक वर्षसम्म महिला एक लाख ७६ हजार २५५ र पुरुष दुई लाख १२ हजार ६३२ साक्षर रहेको तथ्याङ्कले देखाएको छ ।

Read more...

माओवादीमा वैद्यकै नेतृत्व

काठमाडौं । मोहन बैद्यको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति चयन गर्दै नेकपा माओवादीको सातौं महाधिवेशन सकिएको छ । महाधिवेशनले जनयुद्धको जगमा जनविद्रोहमा जानुपर्ने कार्यदिशा तय गरेको छ ।बैद्यले रामबहादुर थापा बादललाई अध्यक्षमा प्रस्ताव गरेपनि सहमति जुट्न नसकेपछि अन्ततः बैद्यले नै अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् । उपाध्यक्षमा सिपि गजुरेल, महासचिवमा रामबहादुर थापा बादल, र सचिवहरुमा देव गुरुङ र नेत्र विक्रम चन्द रहेका छन् ।

Read more...

घोषणामै सीमित नहोस् तालिम र रोजगार

शिक्षा मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि (इभेन्ट) परियोजनाले तीन वर्षमा ४५ हजार बेरोजगार युवालाई तालिम र रोजगारी प्रदान गर्ने घोषणा गरेको छ । बेरोजगार युवाहरूलाई लक्षित गरिएको भनिएको उक्त परियोजनाले पहिलो चरणमा देशका १८ जिल्लामा निःशुल्क रोजगारमूलक तालिम दिने बताइएको छ । सामान्य साक्षरदेखि एस.एल.सी. परीक्षा उत्तीर्ण गरी पढाइ छाडेकाहरूलाई लक्षित उक्त परियोजनाअन्तर्गत युवाहरूलाई इलेक्ट्रिसियन, प्लम्बर, मेसन, इण्डियन कुक, ब्युटिसियन, बेमौसमी तरकारी उत्पादन, टेलिकम्युनिकेसन, लाइन म्यान, हाउस पेन्टिङ्ग, एसिस्टेन्ट कार्पेन्टर, टेलरिङ्ग, मोटरसाइकल सर्भिस मेकानिक, कम्युनिटी लाइमस्टक एसिस्टेन्ट, आर्क वेल्डर तथा रेडियो टीभी रिपेयर तालिम हुने बताइएको छ ।

Read more...
 

प्रधामन्त्रीको श्राद्ध

धादिङ । दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्याका अभियुक्तहरुल...

Read more...

पाँगा महिलाको पाँचौं साधारण सभा सम्पन्न

 पाँगा महिलाको पाँचौं साधारण सभा सम्पन्न

पाँगा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचौं वार्षिक स...

Last Updated ( Tuesday, 22 January 2013 14:38 )

Read more...

सहकार्यले सहकारी अगाडि बढ्ने

कीपू ढुकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साध...

Read more...

गृहमन्त्री गच्छदारलाई देशद्रोहीको मुद्दा लगाउनुपर्छः

बिजुक्छें वर्ष ९, अंक ३८ (२०६९ पुस २० गते शुक्रबार प्रकाशित) नेप...

Read more...

एक साइकल व्यवसायी चौधरी

 एक साइकल व्यवसायी चौधरी

वर्ष ९, अंक ३८ (२०६९ पुस २० गते शुक्रबार प्रकाशित) बुद्धिराम चौधरी...

Last Updated ( Monday, 07 January 2013 10:35 )

Read more...

मंगल बहुमुखी क्याम्पस जग शिलान्यास

वर्ष ९, अंक ३८ (२०६९ पुस २० गते शुक्रबार प्रकाशित) मंगल बहुमुखी क...

Read more...
Page 2 of 16