ourkirtipur.com.np

Saturday
Nov 18th
Text size
  • Increase font size
  • Default font size
  • Decrease font size
Home News and Events Shahid Weekly

कीर्तिपुर नपामा ज्ञापन पत्र

कीर्तिपुर कीर्तिपुर नगरपालिकाले धेरै कर उठाएको विरोधमा बनाएको जन दवाव समूह कीर्तिपुरले कीर्तिपुर नपाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठलाई ११ सुत्रिय ज्ञापन पत्र बुधबार बुझाइयो। नरेश बटुवालको नेतृत्वमा पुगेको जनदवाव समूहले छिटो भन्दा छिटो करबाट जनतालाई धेरै दुःख नबनाउ भन्दै १५ दिनको अल्टिमेटम दिएको छ।

Read more...

विश्वको सर्वोच्च शिखर सगरमाथा कीर्तिपुरका प्रथम आरोहीसँग आइडिया शेयरि183 कार्यक्रम सम्पन्न

कीर्तिपुर।कीर्तिपुर स्वयंसेवक समाज राराहिल अल्मुनाई एसोसिएसनको संयुक्त आयोजनामा भदौ २७ गते बुधबारका दिन राराहिल मेमोरियल स्कूलको सभाहलमा कीर्तिपुरका प्रथम विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही सन्तकुमार महर्जनसँग आइडिया शेयरिङ्ग कार्यक्रम सम्पन्न भयो।

Read more...

बिदा बढाएर लोडसेडिङ्ग घट्दैन

सरकारले लोडसेडिङ्ग घटाउने उपायका रुपमा सरकारी कार्यालय, संस्थान शिक्षण संस्थामा साताको दुई दिन बिदा दिने तयारी गरेको समाचार सार्वजनिक भएको छ। त्यसरी हप्तामा दुई दिन बिदा दिंदा ऊर्जा बचत हुने डिजेलको खपत कम हुने तर्क अघि सारिएको छ। त्यससँगै उद्योगधन्दा, वित्तीय क्षेत्र निजी कार्यालयहरूमा समेत साताको दुई दिन बिदा गर्न सरकारले आग्रह गर्ने बताएको छ।

Read more...
 

बल्खुमा तरकारी बजार खुल्यो

बल्खु। निजी क्षेत्रको सक्रियतामा बल्खुमा तरकारी बजार असोज गतेबा...

Read more...

इन्द्रजात्रा लिङ्गोको मूल्य २ लाख ५१ हजार

काठमाडौं। हरेक वर्ष मनाइने इन्द्रजात्रा...

Last Updated ( Saturday, 22 September 2012 09:14 )

Read more...

मच्छेनारायण मेलामा दूधपोखरी जनहित समाज

कीर्तिपुर। मलमास अर्थात् अनला महिना या मच...

Read more...

तःमूज्या दतात्रयमा, विविध बोडेमा हुने

भक्तपुर। नेपाल भाषा साहित्य तःमूज्या ( सम...

Read more...

कीर्तिपुरमा “कीर्तिपुर मल”

कीर्तिपुर। काठमाडौं दक्षिणक्षेत्र कीर्...

Read more...

गणित हाजिरीजवाफमा पाँगा मावि प्रथम

कीर्तिपुर। हिलटाउन इन्टरनेशलन उमाविको पूर्व विद्यार्थीहरुको ...

Read more...
Page 9 of 16