कीर्तिपुर । कीर्तिपुर नगरपालिकाले धेरै कर उठाएको विरोधमा बनाएको जन दवाव समूह कीर्तिपुरले कीर्तिपुर नपाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठलाई ११ सुत्रिय ज्ञापन पत्र बुधबार बुझाइयो। नरेश बटुवालको नेतृत्वमा पुगेको जनदवाव समूहले छिटो भन्दा छिटो करबाट जनतालाई धेरै दुःख नबनाउ भन्दै १५ दिनको अल्टिमेटम दिएको छ।