ourkirtipur.com.np

Tuesday
Mar 28th
Text size
  • Increase font size
  • Default font size
  • Decrease font size
Home News and Events Shahid Weekly

गायिका रीता महर्जनलाई नवप्रतिभा पुरस्कार प्रदान

वर्ष ९, अंक ३७ (२०६९ पुस १३ गते शुक्रबार प्रकाशित)
यो वर्षको नातिकाजी नवप्रतिभा पुरस्कार कीर्तिपुर निवासी गायिका रीता महर्जनलाई  पुष ३ गते एक समारोहवीच प्रदान   गरियो ।

राष्ट्रपति रामवरण यादवको प्रमुख आतिथ्यमा वितरण गरिएको सम्मान कार्यक्रममा संगीतकार बुलु मुकारुङ, रचनाकार विश्व बल्लभ, गायिका संगीता शाक्य, त्यस बाहेक नातिकाजी विशेष संगीत सम्मान माणिकरत्न श्रेष्ठ, कालिप्रसाद रिजाल, नीर शाह, सन्तोष शर्मा र उन्नती बोहरालाई दिइएको थियो ।

Read more...

थांवहाःविचा गुठीको अनरोध

वर्ष ९, अंक ३७ (२०६९ पुस १३ गते शुक्रबार प्रकाशित)
कीर्तिपुर नगरपालिका वडा नं.१ थांबहाः टोलमा गत श्रावण २५ गते श्रीकृष्ण जन्माष्टमीको दिन श्री नृत्यनाथको पूजाआजा गरी शुरु गरिएको बाँसुरी बाजा, सात गाउँले जात्राको अवसर पारी पौष ५ गते श्री नृत्यनाथको धुमधान पूजाआजा गरी सम्पन्न भएको छ । उक्त बाँसुरी बाजामा केटा केटी गरी जम्मा ४७ जनाको सहभागी रहेको थियो । जसमा बाँसुरीमा जःउसी खानेमा अनिल महर्जन र खःउसीमा रिकेत महर्जन भने खिंमा जःउसी राजु श्रेष्ठ र खःउसीमा बाबुराजा महर्जन छानिएको थियो ।

Read more...

नेपालमा विद्युतीय संचार र पत्रपत्रिका

वर्ष ९, अंक ३७ (२०६९ पुस १३ गते शुक्रबार प्रकाशित) संचार माध्यमले संसार हल्लाउन सक्दछ । २१ डिसेम्बरमा पृथ्वी ध्वस्तको सूचना प्रवाह संचार माध्यमले नै गरियो । सत्य होस् या असत्य (भ्रम) होस् संचार माध्यमले भनेपछि, लेखेपछि त्यसको प्रभाव आज विश्वमा पर्नु स्वभाविक छ ।

अहिलेको टेक्नोलोजीको युगमा हरेक प्रशारण र छपाई विश्वले हेर्न र पढ्न सकिन्छ । सत्य र सही सूचनाले, अन्वेषनात्मक हुनुपर्दछ भन्ने मान्यता सूचना तथा संचार मन्त्रालय, प्रेस काउन्सिल नेपाल पत्रकार महासंघ आफ्नो मापदण्डमा पर्दछ ।

Read more...
 

किपू बचतमा नयाँ नेतृत्व

वर्ष ९, अंक ३७ (२०६९ पुस १३ गते शुक्रबार प्रकाशित)
किपू बचत तथा ऋ...

Read more...

मधुमेह एक जानकारी

वर्ष ९, अंक ३७ (२०६९ पुस १३ गते शुक्रबार प्रकाशित)
मधुमेह :
शरीर...

Read more...

ज्यापु प्रज्ञाभवन उद्घाटन

ललितपुर। ज्यापु प्रज्ञाभवन एक समारोहवीच ललितपुर च्यासल मा शनिवार ...

Read more...

उमामहेश्वर को १३ औं बार्षिक साधारण सभा सम्पन्न

उमामहेश्वर बचत तथा ऋण सहकारी संस्था लि . को तेह्रौं बार्षिक साधारण सभ...

Read more...

नेपाल क्रान्तिकारी विद्यार्थी संघको दशौं राष्ट्रिय सम्मेलन धनगढीमा आजबाट सुरु

नेपाल मजदुर किसान पार्टीको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी विद...

Read more...

हाजिरीजवाफ फाईनल आज

कीर्तिपुर। कीर्तिपुर नगर क्षेत्रीय सामुदायिक विद्यालयको सामाजि...

Read more...
Page 5 of 16

Opinion

On-field disputes in the National Games

The Seventh National Games concluded yesterday in Biratnagar. 

- Akash Maharjan




The Lost Opportunity

During the last 10 years of acute problem of power shortage(loadshedding), which now seems...

-Bibek Dangol