ourkirtipur.com.np

Saturday
Sep 23rd
Text size
  • Increase font size
  • Default font size
  • Decrease font size
Home News and Events Shahid Weekly

सामाजिक लोकतान्त्रिक पार्टी घोषणा

वर्ष ९, अंक ३८ (२०६९ पुस २० गते शुक्रबार प्रकाशित) नेपाली काँग्रेस लगायत विभिन्न जातजाति मिलेर फेरि नयाँ पार्टी सामाजिक लोकतान्त्रिक पार्टी गठन गरेका छन् । पुस १५ गते राजधानीस्थित एसआर क्याटरिङ्ग धुम्बाराहीमा पार्टीका संयोजक डा. चैतन्य सुब्बाले सो पार्टीको गठन भएको विधिवत घोषणा गरेका हुन् ।

Read more...

माओको जीवनीमाथि टेलिसृङ्खला निर्माण सुरु

वर्ष ९, अंक ३८ (२०६९ पुस २० गते शुक्रबार प्रकाशित) बेइजिङ । विश्व सर्वहारा वर्गका महान् गुरु एवं चिनियाँ कम्युनिष्ट पार्टीका पूर्व अध्यक्ष माओ त्सेतुङ्गको जीवनीमाथि टेलिसृङ्खला निर्माण सुरु भएको छ । माओ त्सेतुङ्गको ११९ औं जन्मजयन्तीको अवसरमा मङ्गलबार बेइजिङ्गस्थित ग्रेटहल अफ द पिपुलमा ‘माओ त्सेतुङ्गको एक जीवनी’ नामक टेलिसृङ्खला निर्माणको घोषणा गरियो । उक्त टेलिसृङ्खला मुख्यतया माओ त्सेतुङ्गको जन्मदेखि अध्ययनको निम्ति संघर्ष, चिनियाँ अध्ययनको निम्ति संघर्ष, चिनियाँ कम्युनिष्ट पार्टीको विकास र जनगणत्नत्र चीनको स्थापनाका निम्ति उहाँको योगदानलाई प्रस्ट पार्ने बताइएको छ । एक सय सृङ्खलाको मुख्य निर्देशन काओ सिसिले गर्दैछन् भने अभिनेता होउ जीङलीन र अभिनेत्री लि कोङडान मुख्य भूमिका निर्वाह गर्दैछन् ।

Read more...

अस्तित्वको खोजीमा योमरी माग्ने चलन

वर्ष ९, अंक ३८ (२०६९ पुस २० गते शुक्रबार प्रकाशित)

“त्यः सिं त्यः बकसिं त्यः
थाबले यागु योमरी छग ति यः
व्यूम्ह ल्यासे मव्यूम्ह सितिकुती
न्यग व्यूसा काय् वुई छग व्यूसा म्ह्याय् वुई
तालापाता कुलिचां जुसें त्यः
योमरी माकु उकि दुने चाकु
व्यूम्ह ल्यासे मव्यूम्ह बुरीबुरी”

धान्य पूर्णिमा अर्थात् योमरी पूर्णिमाको साँझ नेवार समुदायको घरआँगनमा मिठासपूर्ण लोकलयमा उल्लेखित गीत गाएर योमरी माग्ने चलन अस्तित्वको खोजीमा रहेको छ । पूर्णिमाको साँझ टोलटोलमा तिहारमा देउसीभैलो खेलेझैं केटाकेटी, युवायुवती जम्मा भई योमरी माग्ने चलन छ । योमरी एक प्रकारको परम्परागत रोटी हो । सबैलाई मनपर्ने भएर नै यसको नाम योमरी अर्थात् मनपर्ने रोटी भएको हो ।

Last Updated ( Monday, 07 January 2013 10:16 )

Read more...
 

एमाले भिजनविहीन पार्टी ?

वर्ष ९, अंक ३८ (२०६९ पुस २० गते शुक्रबार प्रकाशित)

हरेक राजनीतिक पा...

Last Updated ( Monday, 07 January 2013 10:06 )

Read more...

अब बिरामीले निःशुल्क रगत पाउने

वर्ष ९, अंक ३८ (२०६९ पुस २० गते शुक्रबार प्रकाशित)

काठमाडौं । अब नि...

Last Updated ( Monday, 07 January 2013 10:06 )

Read more...

नेपालमा कुल बेरुजू लागत ८८ अर्ब

वर्ष ९, अंक ३८ (२०६९ पुस २० गते शुक्रबार प्रकाशित)

नेपालमा सरकारी (...

Last Updated ( Monday, 07 January 2013 10:05 )

Read more...

अध्यक्ष बिजुक्छेंसँग प्रजग कोरियाका राजदूत सुको भेट

वर्ष ९, अंक ३८ (२०६९ पुस २० गते शुक्रबार प्रकाशित)

नेपाल मजदुर किसा...

Last Updated ( Monday, 07 January 2013 10:04 )

Read more...

ज्यापु सरस्वती पदकबाट नन्दकुमारी सम्मानित

वर्ष ९, अंक ३८ (२०६९ पुस २० गते शुक्रबार प्रकाशित)

जनसेवा उच्च माध्...

Last Updated ( Monday, 07 January 2013 10:03 )

Read more...

'विधान सभाको पुनःस्थापना आत्मघाती हुने' — रोहित

वर्ष ९, अंक ३८ (२०६९ पुस २० गते शुक्रबार प्रकाशित)

काठमाडौं । नेपाल...

Last Updated ( Monday, 07 January 2013 10:03 )

Read more...
Page 3 of 16