ourkirtipur.com.np

Wednesday
Apr 26th
Text size
  • Increase font size
  • Default font size
  • Decrease font size
Home News and Events Shahid Weekly माओवादीमा वैद्यकै नेतृत्व

माओवादीमा वैद्यकै नेतृत्व

E-mail Print PDF

काठमाडौं । मोहन बैद्यको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति चयन गर्दै नेकपा माओवादीको सातौं महाधिवेशन सकिएको छ । महाधिवेशनले जनयुद्धको जगमा जनविद्रोहमा जानुपर्ने कार्यदिशा तय गरेको छ ।बैद्यले रामबहादुर थापा बादललाई अध्यक्षमा प्रस्ताव गरेपनि सहमति जुट्न नसकेपछि अन्ततः बैद्यले नै अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् । उपाध्यक्षमा सिपि गजुरेल, महासचिवमा रामबहादुर थापा बादल, र सचिवहरुमा देव गुरुङ र नेत्र विक्रम चन्द रहेका छन् ।

त्यसैगरी १३ सदस्यीय पोलिटब्युरो सदस्य निर्वाचित भएका छन् र पार्टीका प्रवक्तामा पुनः पम्फा भुसाललाई नै नियुक्त गरिएको छ । राज्य समितिमा नेतृत्व लिने र केन्द्रीय कार्यसमितिमा नबस्ने भन्दै आज केन्द्रीय सदस्यहरु कुमार दाहाल, कृष्णध्वज खड्का र रेखा शर्माले केन्द्रीय समितिबाट राजीनामा दिएका छन् ।

वर्ष ९, अंक ४० (२०६९ माघ ५ गते शुक्रबार प्रकाशित)

 

Opinion

On-field disputes in the National Games

The Seventh National Games concluded yesterday in Biratnagar. 

- Akash Maharjan




The Lost Opportunity

During the last 10 years of acute problem of power shortage(loadshedding), which now seems...

-Bibek Dangol