बालरोग स्वास्थ्य शिविर सम्पन्न

Tuesday, 11 September 2012 15:38 ourkirtipur
Print

कीर्तिपुर। कीर्तिपुर सामुदायिक स्वास्थ्य केन्द्र कीर्तिपरद्वारा संचालित जन पोलिक्लिनिकमा १६ गते शनिबार बालरोग स्वास्थ्य शिविर सम्पन्न भयो। शिविरमा कीर्तिपुर क्षेत्रका ५० जना बालबालिकाको स्वास्थ्य परीक्षण गरेको थियो।

बालरोग विशेषज्ञ डा. रोजनसुन्दर श्रेष्ठ, डा. कृष्ण पौडेल र डा. सुभाष पौडेलले परीक्षण गर्नुभएको थियो भने बाल रोगीलाई निःशुल्क औषधी समेत वितरण गरेको थियो।