राष्ट्रपति रुष्ट

Friday, 31 August 2012 22:40 ourkirtipur
Print

संविधानसभा विघटन भएको ३ महिना पुगीसक्दा पनि देशमा स्पष्ट राजनीतिक निकास दिन प्रमुख चार दल असफल भएकोमा राष्ट्रपति रुष्ट भएका छन्। एमाओवादी, नेका, एमाले र मधिसे मोर्चाका शीर्ष नेताहरुलाई राष्ट्रपति भवनमा विहीवार वोलाई पुनस्थापना वा छिटो भन्दा छिटो सहज बातावरण बनाई निकास निकाल्न अनुरोध गर्नुभयो।

पटक पटक वोलाइसक्दा पनि सहज वातावरण नबनेको समयमा तीन दलहरुले केही दिन देखि वसेको दलको सहमतिमा भाद्रसम्ममा ठोस निकास निस्कने प्रतिवद्धता गरी फर्केका छन्।