ourkirtipur.com.np

Monday
Sep 24th
Text size
  • Increase font size
  • Default font size
  • Decrease font size
Home News and Events Latest News

Latest News

बागमती नदी महोत्सब

बागमती नदी महोत्सब

सधैं फोहार मैला बग्ने बागमतीको दृश्य फरक देखियो । बाग्मतीमा रौनक ल्याएको थियो रंगिचंगी राफ्टहरुले । ती राफ्टहरुमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरु सवार थिए ।

टेकुबाट शुरु भएको सो जलयात्रा कीर्तिपुरको सुन्दरिघाटमा सकिएको थियो । जहाँ कीर्तिपुर नगरपलिकाका प्रतिनिधि, कीर्तिपुर स्वयं सेवक समाजका प्रतिनिधि लगायत सर्वसाधनहरुले जलयात्राका सहभगीहरुलाई टिका लगाइ स्वागत गरेका थिए ।

नदी संरक्षणकोलागि जनचेतना जगाउने उद्देश्यले नेपाल नदी संरक्षण संस्थाले सो कार्यक्रमको आयोजना गरेको थियो ।

जलयात्राका सहभगीहरु

जलयात्राका सहभगीहरुलाई टिका लगाइ स्वागत गरिंदै

तस्विर : नारायण महर्जन

Last Updated ( Monday, 22 August 2011 12:18 )

 

लाखे महोत्सव २०६८

लाखे महोत्सव २०६८

नेवार संस्कृतिको प्रबर्द्धन र प्रचार गर्ने उद्देश्यले कीर्तिप...

Last Updated ( Saturday, 27 August 2011 10:08 )

Read more...

बिष्णुदेवी मन्दिरमा होम तथा क्षमा पूजा

बिष्णुदेवी मन्दिरमा होम तथा क्षमा पूजा

कीर्तिपुर नगरपालिका, वडा नं १८ भाजगंलमा अवस्थित बिष्णुदेवी मन्...

Last Updated ( Saturday, 27 August 2011 10:10 )

Read more...

प्रा डा हिराबहादुर महर्जन सम्मानित

प्रा डा हिराबहादुर महर्जन सम्मानित

त्रिभुवन विश्वविद्यालयका नव नियुक्त उपकुलपति प्रा डा हिराबहाद...

Last Updated ( Saturday, 27 August 2011 10:09 )

Read more...

टौदहमा नाग पञ्चमी (फोटो फिचर)

टौदहमा नाग पञ्चमी (फोटो फिचर)

परापूर्व कालदेखि हामी विभिन्न जीवजन्तुको पूजा गर्दै आएका छौ । आ...

Last Updated ( Friday, 05 August 2011 10:41 )

Read more...
Page 17 of 20