ourkirtipur.com.np

Monday
Sep 24th
Text size
  • Increase font size
  • Default font size
  • Decrease font size

Sports

पल्सर स्पोर्टस् अवार्डमा दिपक महर्जन दुई वटा विधामा मनोनित

पल्सर स्पोर्टस् अवार्डमा दिपक महर्जन दुई वटा विधामा मनोनित

पल्सर स्पोर्टस् अवार्ड २०६७ मा बक्सिङ खेलाडी दिपक महर्जन वर्षको उत्कृष्ट पुरुष खेलाडी र लोकप्रिय खेलाडी गरी दुई वटा विधामा मनोनित भएका छन्। दिपकले चीनको ग्वान्झाउमा भएको १६ औं एसियली खेल्कुदमा नेपालको लागि कास्य पदक जितेका थिए। सो पदक  नेपालका लागि एक मात्र पदक रहेको थियो।

उनलाई लोकप्रिय खेलाडीमा जिताउन कीर्तिपुरमा बिभिन्न कार्यक्रम सहित अभियान शुरु भएको छ। शनिवार बिहान पांगा ढोकासीबाट र्‍याली निकाली एस एम एस भोटिङका लागि चन्दा संकलन गरिएको थियो। भोटिङ गरि शुरु भएको सो र्‍यालीको आयोजना युथ फोरुम क्लब र नेवा ल्याम्ह पुचःले गरेको थियो।


त्यसैगरी सांझ कीर्तिपुरको देवढोकामा कीर्तिपुर नगरबासी र कीर्तिपुर खेलकुद समाजले एक कार्यक्रमको अयोजना गर्‍यो। सो कार्यक्रममा दीपक महर्जनको सम्मान गरिनुका साथै सम्पूर्ण नगरबासीलाई एस एम एस भोटिङ गर्न अपिल गरिएको थियो।


दीपक बोसी गाउँ निबासी हुन्। उनलाई लोकप्रिय खेलाडीमा जिताउन Pulsar DM टाइप गरी 3131 मा एस एम एस पठाउन सकिन्छ।


शनिवार विहान निकलिएको र्‍याली (१)

देव ढोकामा अयोजित कार्यक्रम (२)

तस्विर :  (१)शशीश महर्जन , (२) नारायण महर्जन

Last Updated ( Monday, 05 September 2011 07:40 )

 

Janasewa B lifted Oscar cup 2068

Janasewa B lifted Oscar cup 2068

Janasewa ‘B’ lifted the trophy of Kirtipur Regional Inter School Football Tournament, Oscar Cup 2068 by beating Laboratory Highe...

Last Updated ( Wednesday, 31 August 2011 16:45 )

Read more...

Janasewa A and B lead to semi finals

Jansewa ‘A’ beat Bagh Bhairav Boarding Secondary School with 4-0 and Jansewa ‘B’ beat  Kirti School with 2-1 in quarter finals of 4 th Kirtipur Regional Inter Scho...

Last Updated ( Wednesday, 17 August 2011 20:33 )

Panga and Laboratory passed quarter final

Panga and Laboratory passed quarter final

Laboratory Higher Secondary School advanced to the semi-finals of 4 th Kirtipur Regional Inter School Football Tournament, Oscar Cup 2068 by beating Rarahil Memorial School...

Last Updated ( Tuesday, 16 August 2011 21:36 )

Read more...

Inter-ward Basketball League-Day 5

August 26. Kirtipur.

After 5 days of regular games, we finally get four semifinalists, ward no.17, ward no. 3(kha), ward no. 1 and ward no. 9. From the 'ka' group, ward no...

Last Updated ( Monday, 13 September 2010 18:26 )

Page 4 of 5

Send us your articles

We would be glad to publish your works (articles, blogs, photos). Send them to ourkirtipur@gmail.com