ourkirtipur.com.np

Wednesday
Mar 29th
Text size
  • Increase font size
  • Default font size
  • Decrease font size
Home Art and Culture

आदिनाथ मेला सुरु

आदिनाथ  मेला सुरु

सदाझैँ यस वर्ष पनि आदिनाथमा एक महिना लामो मेला सुरु भएको छ। कोजाग्रत पुर्णिमादेखि सुरु हुने उक्त मेला अर्को पुर्णिमा मा समाप्त हुन्छ असोज २५ गतेबाट सुरु भएको उक्त मेला मा दैनिक हजारौं श्रदालु भक्तजनको उपस्तिथि रहेको छ। यसका साथै काठमाडौँ उपत्यका का बज्राचार्य समुदायका नर-नारीहरु ले मंत्रोचारण गरि पूजा अर्चना समेत गर्ने चलन चली आएको छ। यो मेला यस वर्ष कार्तिक २४ गते अन्त्य हुने छ

आदिनाथ मन्दिर जाने उकालोमा देखिएको भक्तजनहरुको भिड

मन्दिरमा दियो बाल्दै एक महिला ।  

जल थाप्दै भक्तजनहरु

Last Updated ( Tuesday, 03 September 2013 08:15 )

 

तीज भव्यरुपमा मनाइयो

तीज भव्यरुपमा मनाइयो

हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीज कीर्तिपुरमा पनि भव्य...

Last Updated ( Tuesday, 03 September 2013 08:07 )

शुरु भयो 'पीग: सिकवोनेगु' पर्व

शुरु भयो 'पीग: सिकवोनेगु' पर्व

आज भाद्र शुक्ल प्रतिपदा, आज देखि पीठहरुमा बत्ती चढाउने अर्थात् म...

Last Updated ( Tuesday, 03 September 2013 08:03 )

बाघभैरव जात्रा भव्यरुपले सम्पन्न

बाघभैरव जात्रा भव्यरुपले सम्पन्न

हरेक बर्षको भदौ १ झै आज पनि आराध्यदेव बाघभैरवको जात्रा धुमधामका ...

Last Updated ( Tuesday, 03 September 2013 08:04 )

Read more...

उल्लासपूर्वक मनाइयो गाईजात्रा

उल्लासपूर्वक मनाइयो गाईजात्रा

मृतक आफन्तजनहरुको सम्झनामा मनाईने गाईजात्रा (सापरु) यस बर्ष पनि ...

Last Updated ( Tuesday, 16 August 2011 12:48 )

Read more...

गणेश जात्रा

गणेश जात्रा

नेवार समुदायमा दिन भन्दा बढी जात्रा, पर्वहरु हुन्छन् । गाईजात्र...

Last Updated ( Saturday, 27 August 2011 10:12 )

Read more...

जनै पूर्णिमा मनाईयो

जनै पूर्णिमा मनाईयो

जनै पूर्णिमा कीर्तिपुर बासीका लागि ब्यस्त दिन रह्यो । बिहान सबे...

Last Updated ( Tuesday, 03 September 2013 08:09 )

Read more...

गथामुग:(घण्टाकर्ण) कीर्तिपुरमा यसरी मनाइयो(फोटो फिचर)

गथामुग:(घण्टाकर्ण) कीर्तिपुरमा यसरी मनाइयो(फोटो फिचर)

हरेक साउन कृष्ण चतुर्दशीका दिन गथामुग:(घटाकर्ण) पर्व मनाइने गरिन...

Last Updated ( Friday, 29 July 2011 21:36 )

Read more...

National Lakhe Dance Competition

As we all know that the traditional Lakhe Dance is on the verge of extinction and it needs to be protected and preserved for our future generation especially for the Newa...

Last Updated ( Tuesday, 04 November 2014 22:22 )

Read more...
Page 6 of 7

Opinion

On-field disputes in the National Games

The Seventh National Games concluded yesterday in Biratnagar. 

- Akash Maharjan




The Lost Opportunity

During the last 10 years of acute problem of power shortage(loadshedding), which now seems...

-Bibek Dangol

Know our places

 

BaghBhairab

Bagh Bhairab temple is one of the most popular temples dedicated to the God Bhairab in the...

 

Tau Daha

The place Taudaha takes its name from the lake Ta daha situated here from the time immemor...

 

Panga

Panga, is situated south-west of Kirtipur Municipality is a typical Newari settlement. On ...

Send us your articles

We would be glad to publish your works (articles, blogs, photos). Send them to ourkirtipur@gmail.com