ourkirtipur.com.np

Saturday
Nov 18th
Text size
  • Increase font size
  • Default font size
  • Decrease font size
Home Art and Culture Tradition

Tradition

तीज भव्यरुपमा मनाइयो

तीज भव्यरुपमा मनाइयो

हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीज कीर्तिपुरमा पनि भव्यरुपमा मनाइयो। बिहानै देखि महिलाहरु रातो साडी तथा गर्-गहनामा सजिएर शिव मन्दिरहरुमा पूजाका लागि पुगेका थिए। कीर्तिपुर नगरपालिका वडा नं ३, ट्याङ्ग्लाफाँट कुश्वेश्वर महादेवस्थानमा ठुलो मेला लागेको थियो। मेलामा सहभागी महिलाहरुले भगवान शिवको पूजा अर्चना गर्नुका साथै नाचगान समेत गरेका थिए।

तीजमा विवाहित महिलाहरुले आफ्नो पतिको दीर्घायुको कामना गर्दै र आविवाहित महिलाहरु असल पतिकालागि व्रत बस्ने गर्दछन्।

भगवान शिवको मूर्ति पुजा गर्दै महिलाहरु

 

त्यसैगरि प्रबासमा पनि नेपाली दिदिबहिनिहरुले तीज मनाएका छन्। पोर्तुगलमा पनि एक कार्यक्रमबिच तीज मनाइयो। थप खबरकालागी यहाँ क्लिक गर्नुहोस्।

Last Updated ( Tuesday, 03 September 2013 08:07 )

 

National Lakhe Dance Competition

As we all know that the traditional Lakhe Dance is on the verge of extinction and it needs to be protected and preserved for our future generation especially for the Newa...

Last Updated ( Tuesday, 04 November 2014 22:22 )

Read more...

नेपाल संवत् या परिचय

प्राचीन इलंनिसें विश्वय् यक्व हे सम्वत्त चले जुया: वयाच्वंगु दु ...

Last Updated ( Saturday, 25 September 2010 18:58 )

Read more...

Superstition

(In the context of Nepal)
Belief which is not based on human reason or scientific knowledge but is connected with old ideas about magic, supernatural things, etc. Hu...

Last Updated ( Monday, 13 September 2010 17:24 )

Read more...
Page 3 of 3