ourkirtipur.com.np

Friday
Aug 18th
Text size
  • Increase font size
  • Default font size
  • Decrease font size
Home Art and Culture Festivals

Festivals

शुरु भयो 'पीग: सिकवोनेगु' पर्व

शुरु भयो 'पीग: सिकवोनेगु' पर्व

आज भाद्र शुक्ल प्रतिपदा, आज देखि पीठहरुमा बत्ती चढाउने अर्थात् मत बी ओनेगु 'पीग: सिकवोनेगु' पर्व शुरु भएको छ । यस दिन देखि एक महिनासम्म हरेक मंगलवार र शनिवार, शक्तिपीठ तथा मन्दिरहरुमा बत्ती बाल्ने गरिन्छ ।

हाकु पटासी र पारम्परिक गर-गहनमा सजिएका स-साना नानीहरु यसपालीको पर्वमा वाहुल्यता रहेको थियो । उनीहरुले लामबद्ध भएर सुकुन्दामा बत्ती बोकेका थिए । त्यसैगरी धिमे, धा:, तथा नाय: खीं लगायतका बाजा समुहहरुको पनि सहभागिता रहेको थियो । 

हाकु पटासीमा सजिएका बालिकाहरु

पर्वमा सहभागी एक महिला बत्ती चढाउँदै

तस्विर : नारायण महर्जन

 

Last Updated ( Tuesday, 03 September 2013 08:03 )

 

बाघभैरव जात्रा भव्यरुपले सम्पन्न

बाघभैरव जात्रा भव्यरुपले सम्पन्न

हरेक बर्षको भदौ १ झै आज पनि आराध्यदेव बाघभैरवको जात्रा धुमधामका ...

Last Updated ( Tuesday, 03 September 2013 08:04 )

Read more...

उल्लासपूर्वक मनाइयो गाईजात्रा

उल्लासपूर्वक मनाइयो गाईजात्रा

मृतक आफन्तजनहरुको सम्झनामा मनाईने गाईजात्रा (सापरु) यस बर्ष पनि ...

Last Updated ( Tuesday, 16 August 2011 12:48 )

Read more...

गणेश जात्रा

गणेश जात्रा

नेवार समुदायमा दिन भन्दा बढी जात्रा, पर्वहरु हुन्छन् । गाईजात्र...

Last Updated ( Saturday, 27 August 2011 10:12 )

Read more...

जनै पूर्णिमा मनाईयो

जनै पूर्णिमा मनाईयो

जनै पूर्णिमा कीर्तिपुर बासीका लागि ब्यस्त दिन रह्यो । बिहान सबे...

Last Updated ( Tuesday, 03 September 2013 08:09 )

Read more...
Page 8 of 9

Know our places

 

BaghBhairab

Bagh Bhairab temple is one of the most popular temples dedicated to the God Bhairab in the...

 

Tau Daha

The place Taudaha takes its name from the lake Ta daha situated here from the time immemor...

 

Panga

Panga, is situated south-west of Kirtipur Municipality is a typical Newari settlement. On ...

Send us your articles

We would be glad to publish your works (articles, blogs, photos). Send them to ourkirtipur@gmail.com